

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डलाई भेनेका हुन् ।
भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । साथै द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।
Artha Sanjal
अर्थ सन्जाल