अर्थ सन्जाल
१८ चैत्र २०७९, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ चैत्र २०७९, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सेयर बजारमा उच्च अंकको वृद्धि

  • अर्थ सन्जाल
  • १४ पुष २०७९, बिहीबार १५:१९


साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । आज सेयरबजारमा २.८८ प्रतिशतको वृद्धि देखिएको छ ।

यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले बढेर ३९१.३१ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच भयो । उक्त सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको हो ।

आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । यस दिन २०८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

हिमालयन उर्जा, सानिमा लाइफ, श्रीजनशील लघुवित्त, धैलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ, श्वेत गंगाको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको १० करोड ९२ लाख, रिडी हाइड्रोपावरको १० करोड १४ लाख, एनआइसी एसियाको ९ करोड ६६ लाख र नबिल बैंकको ९ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नयाँ सरकार गठनपछि सेयर बजार सकारात्मक देखिन थालेको छ । यद्यपि बुधबार भने सेयर बजारमा दोहोरो अंकको करेक्सन देखिएको थियो ।

Artha Sanjal
मिती : १४ पुष २०७९, बिहीबार १५:१९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सरकारले पूर्णता पायो,अब विकासले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड

को हुन् संकटउन्मुख अर्थमन्त्रालय सम्हाल्ने डा. महत ?

को हुन् नवनियुक्त अर्थमन्त्री डा.महत ?

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

ताजा समाचार

  1. मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
  2. खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित
  3. रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा
  4. मिटरब्याजी पीडित बालुवाटार प्रवेश
  5. चितवन-२ मा एमालेवाट को बन्दैछन् उम्मेदवार ?
  6. कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता
  7. कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

विजनेश फोकस

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.ल...

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसन...

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं साधारणसभा सम्...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.