अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

राष्ट्र बैंकका गभर्नर अधिकारीको तलब भत्ता ४९ लाख बढी, डेपुटी गभर्नरद्वय ढुंगाना र मिश्रको कति ?

  • अर्थ सन्जाल
  • १३ पुष २०७९, बुधबार १५:४९


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकबाट ४९ लाख ५ हजार २५५ रुपैयाँ तलब भत्ता लिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गभर्नर अधिकारीले तलब बापत १४ लाख १८ हजार ४०० रुपैयाँ लिएका छन् । यस्तै उनले सञ्चालक समितिको बैठक भत्ता बापत ३ लाख ५ हजार रुपैयाँ लिएका छन् ।

यस्तै, अन्य सेवा सुविधा सहित ४९ लाख ५ हजार २५५ रुपैयाँ भुक्तानी गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख्य छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रले ८४ लाख ६२ हजार १३० रुपैयाँ तलब भत्ता लिएका छन् ।

जसमा निलमले ४२ लाख ६० हजार ११३ रुपैयाँ र मिश्रले ४२ लाख २ हजार १७ रुपैयाँ लिएका छन् । राष्ट्र बैंकका अनुसार डेपुटी गभर्नर निलमको १२ लाख ६९ हजार ६०० रुपैयाँ र मिश्रको पनि १२ लाख ६९ हजार ६०० रुपैयाँ नै रहेको छ ।

निलमले सञ्चालक समितिबाट भत्ता स्वरुप २ लाख ७३ हजार रुपैयाँ लिएकी छिन् भने मिश्रले २ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस्तै अन्य भत्ता तथा सुविधा बापत ढुंगानाले २७ लाख १७ हजार ५१३ रुपैयाँ लिएकी छिन् भने मिश्रले २६ लाख ३६ हजार ४१७ रुपैयाँ लिएका छन् ।

त्यसैगरी, राष्ट्र बैंकका सञ्चालकले भत्ता बापत ३७ लाख ८६ हजार ५२८ रुपैयाँ लिएका छन् । सञ्चालक समितिका सदस्यले भत्ताका साथै इन्धन, सञ्चार, सवारी चालक, पत्रपत्रिका, इन्टरनेट तथा औषधि उपचार खर्च पाउने गरेका छन् ।

Artha Sanjal
मिती : १३ पुष २०७९, बुधबार १५:४९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.