

सरकारले समयमै काम सम्पन्न नगर्ने २१ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।
विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनी कालोसूचीमा राखेको हो।
कार्यालयले १ वर्षदेखि ३ वर्षसम्म ती कम्पनीहरुलाई कालोसूचीमा राखेको छ।
Artha Sanjal
अर्थ सन्जाल