अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

काभ्रेकाे महाभारतमा केन्द्रीय विद्युत् प्रसारण लाइन

  • अर्थ सन्जाल
  • १२ पुष २०७९, मंगलवार २०:५२


काभ्रेकाे विकट क्षेत्र मानिने महाभारत गाउँपालिकामा केन्द्रीय विद्युत्को प्रसारण लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरण ग्रिड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका गोकुले, घर्तीछाप, फोक्सिनटार बनखु तथा बुढाखानी क्षेत्रमा विद्युत् प्रसारणको पूर्वतयारी पूरा भएसँगै परीक्षण थालिएको हो ।

पालिकामा बिजुलीको प्रसारण सुरु भएसँगै केन्द्रीय प्रसारण लाइन सबै वडामा पुगिसकेको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । हालसम्म १, २ र ८ बाहेका सबै वडामा केन्द्रीय प्रसारण लाइनसँगै शाखा प्रसारण लाइनसमेत जडान भइसकेको उनले बताए । बाँकी वडामा प्रसारणको पूर्वतयारी धमाधम भइरहेको बताउँदै जिम्बाले एक वर्षभित्र पालिकाका सबै वडामा बिजुली पुग्ने उल्लेख गरे ।

विद्युत् प्रसारण आयोजना विद्युत् प्राधिकरण र विश्व बैंकको सहयोग र सहकार्यमा निर्माण भई जनतालाई विद्युत् प्रवाह गर्न लागेकोसमेत पालिका अध्यक्ष जिम्बाले बताए । महाभारत केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै पालिकाका नागरिकको आजका दिनसम्म पनि परम्परागत उज्यालोका स्रोत टुकी दियालोलगायत सीमित मात्रामा सोलारको माध्यमबाट उज्यालो लिनुपर्ने बाध्यताबाट माथि उठेको जिम्बाको भनाइ छ ।

महाभारत गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेसँगै पालिकाका सबै घरधुरी (तीन हजार तीन सय) विद्युत्को पहुँचमा रहने पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले बताए । भौगोलिक विकटता र असहजताका कारण निरन्तर अभाव झलिरहेकाको यस पालिमा स्थानीय सरकार निर्वाचित भएसँगै बिजुली, खानेपानीलगायत जनआकाङ्क्षाबमोजिमका विकास निर्माणका कार्य भइरहेकोसमेत विष्टले जानकारी दिए ।

Artha Sanjal
मिती : १२ पुष २०७९, मंगलवार २०:५२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.