अर्थ सन्जाल
१७ मंसिर २०८०, आईतवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ मंसिर २०८०, आईतवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

  • अर्थ सन्जाल
  • ७ पुष २०७९, बिहीबार १९:५५


सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्स सर्मिसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ। यस सम्झौताले युरोपका विभिन्न देशबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ।

युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ। यस सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ ।

यसका साथै युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खातालगायत कुनै पनि बैंकको खातामा चौबीसै घन्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ।

सानिमा बैंकको रेमिट्यान्समार्फत यूएई, मलेसिया, कतार, यूके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ। यसका साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालय र १२३ एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन्।

Artha Sanjal
मिती : ७ पुष २०७९, बिहीबार १९:५५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई प्राधिकरणको ७ दिने अल्टिमेटम

महोत्तरीमा ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

ताजा समाचार

  1. वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई प्राधिकरणको ७ दिने अल्टिमेटम
  2. महोत्तरीमा ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट
  3. नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)
  4. राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन
  5. फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
  6. डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक
  7. जाडोमा हृदयाघातको उच्च जोखिम, यस्तो छ बच्ने उपाय

विजनेश फोकस

डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक

बैंकको ब्याजदर धेरै तल आइसकेको छ, दोषारोपण गर्न...

सांग्रिला बचत खाता : उच्चतम ब्याजदरसहित यस्ता छ...

नेप्सेमा थपियो ८ लाख बढी कित्ता सेयर

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.