अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पुनरुत्थान हुँदै पर्यटन व्यवसाय

  • अर्थ सन्जाल
  • ७ पुष २०७९, बिहीबार १७:१९


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरुत्थान हुन थालेको बताएका छन् । आज यहाँ आयोजित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको समापन कार्यक्रममा उनले पछिल्लो तीन महिनाको तथ्याङ्क हेर्दा आशा गर्ने ठाँउ भएको बताएका हुन् ।

उनले भने, “पछिल्लो तीन वर्षदेखि प्रभावित पर्यटन व्यवसायको अहिले पुनरुत्थान हुँदैछ । सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्मको तथ्याङ्क हेर्दा आशा गर्ने ठाँउ छ । कोरोना महामारीले असर पारेको पर्यटन व्यवसाय उठ्दै गएको छ”, उनले भने, “अहिलेको अवस्था हेर्दा अब हामी सन् २०२३ मा सन् २०१९ मा जस्तै १२ लाख पर्यटक भित्र्याउन सक्छौँ ।”

सन् २०२२ को एघार महिनामा पाँच लाख ४९ हजार विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । सचिव अधिकारीले पर्यटन प्रर्वद्धनका लागि रणनीतिक योजना महत्त्वपूर्ण भएको भन्दै उहाँले कार्ययोजना बनिरहेको जानकारी समेत दिए । “पर्यटन प्रवद्र्धनका लागि सरकारले २०२३ देखि २०३३ सम्मका लागि नेपाल भ्रमण दशकको घोषणा गर्दै छ । त्यसको कार्ययोजना तर्जुमा भइरहेको छ”, उनले भने ।

नेपाल पर्यटन बोर्डअन्तर्गत यूएनडीपीको सहयोगमा सञ्चालित ‘जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन’ परियोजनासँगको सहकार्यमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले देशका सात वटै प्रदेशमा तालिम सञ्चालन गरेको थियो । तालिमले पर्यटन क्षेत्रमा भएको दक्ष जनशक्ति अभावलाई पूरा गरी पर्यटन व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग गरेको सचिव अधिकारीको भनाइ छ ।

तालिम कार्यक्रममा सहभागी पर्यटन व्यवसायमा आबद्ध चार सय ३० प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सो अवसरमा नाट्टा र नेपाल पर्यटन बोर्डले संयुक्तरूपमा प्रकाशन गरेको तालिम निर्देशिकासमेत विमोचन गरिएको थियो ।

Artha Sanjal
मिती : ७ पुष २०७९, बिहीबार १७:१९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ

रवि लामिछानेको सांसद पद खारेज

ताजा समाचार

  1. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  2. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  3. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  4. रवि लामिछानेको सांसद पद खारेज
  5. आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह
  6. जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
  7. रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध

विजनेश फोकस

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.