

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९१ हजार बढी कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा साबिकको बुद्धज्योति लघुवित्तको ९१ हजार २०० कित्ता सेयर सूचीकृत भएको हो ।
बुद्धज्योति लघुवित्त मिर्मिरे लघुवित्तमा गाभिएको छ। योसँगै बुद्धज्योति लघुवित्तको सेयर मिर्मिरे लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएको हो।
उक्त सेयर कारोबार हुन सक्ने गरी सूचीकृत भएको नेप्सेले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल