विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको खेलमा समय थप

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहेको छ।

लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *