कतार विश्वकप फाइनल : फ्रान्स २ गोल गर्दै अर्जेन्टिनासँग बराबरी

काठमाडौं । कतार विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीको प्रतिस्पर्धा भइरहेको छ । कतारको लुसिल स्टेडियममा जारी फाइनल खेलमा फ्रान्सले दुई गोल फर्काएको छ । यसअघिको अर्जेन्टिनाको अग्रतालाई बराबरीमा ल्याउन फ्रान्सले सफल भएको हो । फ्रान्सका केलियन एम्बाप्पेले ८०औं मिनेटमा गोल गरे भने अर्को गोल अर्का खेलाडीले थपे ।

यसअघि खेलको २३औं मिनेटमा कप्तान मेस्सीको (पेनाल्टी) गोलबाट अग्रता लिएको अर्जेन्टिनाले खेलको ३६औं मिनेटमा एन्जेल डी मारियाले अर्को गोलबाट अग्रता थप बलियो बनाएका थियो । तर अर्जेन्टिनाको अग्रता टिक्न सकेन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *