

काठमाडौं । कतार विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीको प्रतिस्पर्धा भइरहेको छ । कतारको लुसिल स्टेडियममा जारी फाइनल खेलमा अर्जेन्टिाले १–० गोलले अग्रता लिएको छ ।
खेलको २३औं मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले गोल गरेका हुन् । सुरुदेखि नै तुलनात्मक रुपमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध वर्चस्व जमाइरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल