अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

राजकीय पदहरुमा भागवण्डा हुन्छ : प्रचण्ड

  • अर्थ सन्जाल
  • ३ पुष २०७९, आईतवार १९:२९


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत राजकीय पदमा एकमुस्ट भागवण्डा गरिने बताएका छन् । उनले अबको बन्ने  राष्ट्रपति पनि राजनीतिक पृष्ठभूमिकै हुने समेत बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा बोल्दै उनले जुनसुकै पार्टीबाट भएपनि राजनीतिक पृष्ठभूमि भन्दा बाहिरबाट नल्याइने समेत  बताए ।

‘अब बन्ने नयाँ राष्ट्रपति गैर-राजनीतिक पृष्ठभूमिको हुन्छ भन्ने चर्चा छ । त्यस्तो हुँदैन । जुनसुकै दलबाट आएपछि राजनीतिक पृष्ठभूमि हुने भन्ने गठबन्धनमा समझदारी भएको छ’ प्रचण्डको भनाई उदृढ गर्दै उपमहासचिव हरिबोल गजुरेलले भने, ‘विगतको इतिहास हेर्दापनि राजनीतिक पृष्ठभूमिको राष्ट्रपति बनाउँछौँ । त्यो भन्दा बाहिर नजाने समझदारी छ ।’

 प्रचण्डले आफूले प्रधानमन्त्रीमा सहयोग गर्न काँग्रेस सभापति एवं प्रधानमन्त्रीलाई प्रस्ताव गरेको बैठकमा ब्रिफिङ गरेका छन् । उनले भने – ‘मैले देउवा जीलाई मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुस् भनेर प्रस्ताव राखेको छु । उहाँले संसदीय दलको नेता चयन भएपछि सोचौँला भन्नु भएको छ।’’

Artha Sanjal
मिती : ३ पुष २०७९, आईतवार १९:२९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

ताजा समाचार

  1. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  2. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  3. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  4. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  5. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  6. रवि लामिछानेको सांसद पद खारेज
  7. आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

विजनेश फोकस

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.