सेयरबजारमा लगातार गिरावट

सेयरबजारमा लगातार गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा ओर्लिएको छ ।

यता, सेन्सेटिभ परिसूचक ५.२२ अंकले घटेर ३६२.८२ बिन्दुमा ओर्लिएको छ ।

नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसदिन कारोबार भएकामध्ये २५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ, भने १८० कम्पनीको सेयरमूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *