अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

रिलायबल लाइफद्धारा उत्कृष्ट अभिकर्ता रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

  • अर्थ सन्जाल
  • ३ पुष २०७९, आईतवार १४:२०


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बनेपा बाग्मति प्रदेशका उत्कृष्ट अभिकर्ता लिडर्स भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत चरिकोट, मन्थली , सिन्धुली बनेपा पाँचखाल, मेलम्ची चौतारा,र भक्तपुर शाखाका उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुसँग भेटघाट तथा रिफ्रेस्मेन्ट कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम भक्तपुरको पर्यटनकिय स्थल नगरकोटमा सप्पन्न भएको हो । कार्यक्रम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीको प्रमुख आतिथ्यता तथा बनेपा बागमती रिजनका रिजनल म्यानेजर राजकुमार गिरिको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मोटिभेटर ईश्वर श्रेष्ठ ,,शाखाका प्रमुख हरु लगायत १०५ जना उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रोग्राम मोटिभेटर ईश्वर श्रेष्ठले बीमा तथा उत्प्रेरणा मुलक जीवन उपयोगी विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी ,रिजनल म्यानेजर राजकुमार गिरिले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका एमडिआरटी,सिनियर यजेन्सी म्यानेजर ,यजेन्सी म्यानेजर ,सफल अभिकर्ता सेल्फ कोडमा उत्कृष्ट ब्यबसाय गर्ने हरुलाई सम्मान समेत गरेका थिए ।

Artha Sanjal
मिती : ३ पुष २०७९, आईतवार १४:२० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  2. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  3. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  4. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  5. रवि लामिछानेको सांसद पद खारेज
  6. आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह
  7. जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

विजनेश फोकस

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.