

सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। सामुदायिक र बीपीडब्ल्यू लघुवित्तबीच गत पुस १ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।
यो सम्झौतासँगै सामुदायिक लघुवित्तले नियमानुसार सेयर कारोबार रोक्का गर्न नेप्सेलाई पत्राचार गरेको छ। नेप्सेको निर्णयबाट सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का गर्नेछ। बीपीडब्ल्यू लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन ।
Artha Sanjal
अर्थ सन्जाल