

मञ्जुश्री फाइनान्सले यो पटक पनि लगानीकर्ताको हात रित्तो बनाएको छ ।
शुक्रवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने भएसँगै शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो।
Artha Sanjal
अर्थ सन्जाल