अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

फिफा विश्वकप : मोरक्कोलाई २-१ ले हराउदै क्रोएसिया बिश्वकपमा तेश्रो बन्न सफल

  • अर्थ सन्जाल
  • २ पुष २०७९, शनिबार २२:४८


कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा आज भएको तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेलमा मोरक्कोलाई २-१ ले हराउदै क्रोएसिया बिश्वकपमा तेश्रो स्थान ओगट्न सफल सफल भएको छ । तेस्रो स्थानका लागि भइरहेको प्ले अफ खेलको पहिलो हाफ सकिँदामोरक्कोमाथि क्रोएसियाले २-१ गोलको अग्रता बनाएको थियो ।

राजधानी दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा क्रोएसियाले सुरुआती अग्रता बनाएको थियो ।

खेलको सातौं मिनेटमा जोस्को भार्डिलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । उनले इभान पेरिसिकको पासमा हेडिङ गोल गरेका थिए ।

यसका साथै भार्डिल विश्वकपमा सानै उमेरमा गोल गर्ने क्रोएसियाका पहिलो खेलाडी पनि बनेका छन् । उनी २० वर्ष २२८ दिनका छन् ।

यसैगरी, नवौं मिनेटमा नै अचराफ दारीले गोल गरेपछि मोरक्को बराबरीमा फर्कियो । दारीले पनि हेडिङमा गोल गरेका थिए ।

दारीको यो मोरक्कोका लागि पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हो। उनले मोरक्कोका लागि सात खेल खेलेका छन् ।

खेलको ४२औं मिनेटमा मिस्लाभ अर्सिकले गोल गरेपछि क्रोएसियाले २-१ गोलको अग्रता बनाएको हो ।

खेलको ४२औं मिनेटमा मिस्लाभ अर्सिकले गोल गरेपछि क्रोएसियाले २-१ गोलको अग्रता बनाएको हो ।

मोरक्को र क्रोएसिया तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रिएका छन् । यस्तै दुवै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।

मोरक्को साविक विजेता फ्रान्ससँग सेमिफाइनलमा पराजित हुँदै तेस्रो स्थानका लागि भिड्न बाध्य भएको हो ।

साविक उपविजेतासमेत रहेको क्रोएसिया भने सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

Artha Sanjal
मिती : २ पुष २०७९, शनिबार २२:४८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ताजा समाचार

  1. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  2. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  3. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  4. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  5. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
  6. नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै
  7. आज राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.