अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सनराइज बैंकको ग्राहकलाई विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा एक टिकट निःशुल्क

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकका लागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी आफ्ना ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकका तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ।

भोलि पुस १ २०७९ देखि ३ महिनासम्म सञ्चालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्। यस योजनामा समावेश हुनका लागि ग्राहकले टिकट खरिदबापतको रकम सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बंैकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

सनराइज बैंकले केही वर्षअगाडि पनि क्यूएफएक्स सिनेमाजको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो।

सनराइज बैंकले आफ्ना ग्राहकको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफर दिँदै आएको छ। यस अफरले ग्राहकलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अभैm बढी कारोबार गर्न मद्दत गर्ने बैंकले जनाएको छ।

डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरु, होटेल, अस्पताललगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना, क्यासब्याक योजनालगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ। यस किसिमका योजनाहरुले आफ्ना सम्पूर्ण ग्राहकलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ ।

Artha Sanjal
मिती : २९ मंसिर २०७९, बिहीबार १७:३२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार

ताजा समाचार

  1. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  2. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  3. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  4. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  5. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
  6. अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण
  7. वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.