

बैंक तथा वित्तीय संस्थाहरुमा भोलि (पुस १ गते) देखि दुई कार्यविधि लागू हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि खुला बजार कारोबार विनियमावली र खुला बजार कारोबार सम्बन्धी कार्यविधि दोस्रो संशोधन २०७९ भोलिदेखि लागू गर्ने भएको हो ।
राष्ट्र बैंकले माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका लागि सो संशोधन लागू गर्ने भएको हो ।
Artha Sanjal
अर्थ सन्जाल