अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

थप नयाँ प्रोडक्ट लाईनप सि.जी. ब्राण्डमा

  • अर्थ सन्जाल
  • २८ मंसिर २०७९, बुधबार १८:१३


नेपालकै सबैभन्दा ठूलो र नम्बर एक ब्राण्ड सि.जी.ले हालै आफ्ना घरायसी सामाग्रीहरुमा धेरै भन्दा धेरै प्रोडक्ट लाईनपहरु थप गरी नेपाली बजारमा ल्याएको छ । जसअन्तर्गत वालमाउण्ट ए.सी.मा १.०, १.५ र २.० टनमा नयाँ ए.सी.हरु थप गरिएको छ । यी ए.सी.हरुमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने, अटो रिइस्र्टाट, डि–ह्युमिडिकेसन फङसन, अटो डिफ्रोस्ट तथा स्लिप फङसनहरु जस्ता यसको प्रमुख विशेषताहरु रहेका छन् ।

त्यस्तै टि.भी.मा ५५ इन्च र ६५ इन्चमा नयाँ मोडलहरु थप गरी ल्याएको छ । यी टि.भी.हरुमा गुगल सर्टिफाईड एन्ड्रोइड ११ सिस्टम रहेका छन् । यी टि.भी.हरु बेजल लेस र धेरै पातलो स्वरुप भएको कारण निकै नै आकर्षक देखिन्छन् । यसको पिक्चर क्वालिटिर साउण्डमा डल्बी डजिटल प्लस, स्टेरियो स्पिकर तथा टुवे ब्लुतुथ स्टिमले गर्दा आवाज एकदैमै राम्रो सुनिन्छ ।

आफ्नो स्मार्ट टि.भी. सेक्सनमा पनि सि.जी.ले ३२ इन्चमा दुईवटा र ४३ इन्चमा पनि २ वटा टि.भी.हरुको लाईनप थप गरिएको छ । सिंगल डोर फ्रिजहरुमा पनि सि.जी.ले २ वटा नयाँ थप फ्रिजहरु ल्याएको छ । यो फ्रिजहरु आकर्षक कलर, डिजाईनमा उपलब्ध छन् । एन्टी–बि टेक्नोलोजि, ठूलो भेजिटेबल ट्रे तथा लो भोल्टेज स्र्टाटप यसको प्रमुख विशेषता रहेका छन् । यो फ्रिजको खरिदमा १०वर्षको कम्प्रेसर वारेण्टी पनि पाइन्छ ।

त्यस्तै अर्को प्रोडक्ट माईक्रोवेभ वोभनमा पनि सोलो सेक्सनमा एउटा नयाँ अकर्षक, फुलबुट्टे बुट्टाले सुशोजित २० लिटरको क्षमतामा नयाँ ओभन थप गरिएको छ । यो ओभनमा मल्टीपल पावर टेक्नोलोजी, ग्लासटर्न टेबल तथा डिफ्रोस्ट फङसनहरु जस्ता विषशेताहरु रहेका छन् ।

त्यस्तै सि.जी.ले आफ्ना साना घरायसी सामाग्रीहरुमा पनि नयाँ मोडलहरु थप गरेको छ । वाटर डिस्पेन्सरमा बटम लोडिङ/इलेक्ट्रोनिक कुिलङ थप गरेको छ । यो डिस्पेन्सर सि.जी.को आफ्नै प्रिमियम प्रोडक्टहरुको सेग्मेन्ट, सि.जी. मेरिडिया अन्तर्गत पर्दछ । यसमा पानी आउने तीन वटा छुट्टाछुट्टै धाराहरु रहेका छन् । जसमा नर्मल, तातो र चिसो पानी आउने गर्दछ । यो डिस्पेन्सरमा एल.ई.डि. इन्डिकेटर लाईट रहेको छ । जसले गर्दा पावर, हिटिङ, कुलङ र पानी रहेको वा नरहेको संकेत गर्दछ । यो बटमलोड वाटर डिस्पेन्सर भएको कारण अब ठूला ठूलापानीका बोतलहरु उचालेर राख्ने झनझटबाट मुक्त भइसने कम्पनीले जनाएको छ ।

Artha Sanjal
मिती : २८ मंसिर २०७९, बुधबार १८:१३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ताजा समाचार

  1. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  2. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  3. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  4. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  5. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
  6. नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै
  7. आज राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.