नेपाल इन्भेष्टमेन्ट बैंकले छल्यो अर्बौं आयकर, राजश्व अनुसन्धान विभागद्वारा बयान लिन सुरु

नेपाल इन्भेष्टमेन्ट बैंकमाथि राजश्व अनुसन्धान विभागले अनुसन्धान शुरु गरेको छ । आयकर ऐन, २०५८ र नेपाल वित्तीय प्रतिवेदनमान ३ बिजनेस कम्बिनेशनको व्यवस्था विपरीत कार्य गरी अरबौँ छली गरेको भेटिएसँगै विभागले आयकर छलीको अभियोगमा बैंकमाथि अनुसन्धान शुरु गरेको हो । विभागले बैंकका पदाधिकारीहरूसँग बयान लिनसमेत शुरु गरिसकेको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकले सेयर प्रिमियम रकमबाट बोनस … Continue reading नेपाल इन्भेष्टमेन्ट बैंकले छल्यो अर्बौं आयकर, राजश्व अनुसन्धान विभागद्वारा बयान लिन सुरु