

आज सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २.५७ अंकले घटेर १९८९९.७० बिन्दुमा ओर्लिएको छ ।
यता, सेन्सेटिभ परिसूचक १.६३ अंकले बढेर ३७१.३० बिन्दुमा बिन्दुमा बिन्दुमा ओर्लिएको छ ।
७७ करोड ७० लाख रुपैयााँमाथिको कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक ७ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
त्यस्तै, नेपाल टेलिकम, समिट लघुवित्त, नेपाल बैंक, अपर तामाकोशी, हिमालयन डिस्टिलरी, शिवम सिमेन्ट, रिडी पावर, एनआईसी एसिया बैंक र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल