

नेपाल राष्ट्र बैंकमा सम्पति शुद्धीकरण हेर्ने छुट्टै महाशाखा स्थापना भएको छ ।
राष्ट्र बैंकले सम्पति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी निरिक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा गठन गरेको हो ।
सम्पति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले संकास्पद वित्तिय कारोबारहरुको बिशिष्टिकृत सुपरिवेक्षण गर्नेछ।
Artha Sanjal
अर्थ सन्जाल