अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एक वर्षमा ८१ प्रतिशतले बढ्यो शंकास्पद कारोबार, सबैभन्दा धेरै वाणिज्य बैंकबाट

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


गत आर्थिक वर्षमा नेपालमा सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधिमा व्यापक वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘फाइनान्सियल इन्फरमेसन युनिट–एफआईयू नेपाल’ को प्रतिवेदनअनुसार ८१ प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले शंकास्पद कारोबारको उजुरी ८१.३४ प्रतिशतले बढेको देखाएको हो।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा शंकास्पद कारोबार (सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङ–एसटीआर र सस्पिसियस एक्टिभिटी रिपोर्टिङ– एसएआर) का २ हजार ७ सय ८० वटा उजुरी प्राप्त भएको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७७­७८ मा १ हजार ५ सय ३३ वटा एफआईयूलाई प्राप्त भएको तथ्यांकमा उल्लेख छ ।

उजुरीमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकबाट २ हजार ३ सय ८० वटा उजुरी परेको छ । रेमिट्यान्स कम्पनीबाट १८७ वटा, विकास बैंकबाट ११९ वटा र लघुवित्त वित्तीय संस्थाबाट १९ वटा, बीमा कम्पनीबाट ९ वटा उजुरी प्राप्त भएको छ। धितोपत्र कारोबार गर्ने कम्पनी,सहकारी र अन्यबाट पनि शंकास्पद कारोबारको उजुरी आउने क्रम बढेको प्रतिवेदनमा उल्लेख छ। यो क्षेत्रमा क्रमश: ८,३ र ११ वटा उजुरी परेको छ ।

Artha Sanjal
मिती : २३ मंसिर २०७९, शुक्रबार १४:५९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै

स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

कर्जा प्रवाहमा संकुचनले बजारमा रकम अभाव

घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

ताजा समाचार

  1. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै
  2. स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल
  3. कर्जा प्रवाहमा संकुचनले बजारमा रकम अभाव
  4. घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
  5. हुन्डीबाट कारोवार हुदा भारुको नेपाली मूल्य घट्यो, माग भन्दा आपूर्ति बढी
  6. मन्त्रालय फुटाएर २५ पुर्याउदै प्रचण्ड, १५ करोड आर्थिक भार थपिने
  7. स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.