

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
संस्थाले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना, काठमाडौको लागि क्रेडिट एण्ड रिकभरी अफिसर १ जना र अकाउन्ट अफिसरक पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट https://www.sfcl.com.np/en मार्फत आवेदन दिन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल