अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बैंकहरुद्वारा प्रदेश १ मा साढे ५ खर्ब बराबरको कर्जा प्रवाह

  • अर्थ सन्जाल
  • २० मंसिर २०७९, मंगलवार १३:१८


गएको एक वर्षमा मात्र बैंकहरुले प्रदेश १ मा साढे ५ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८र७९ मा बैंक तथा वित्तीय संस्थाले प्रदेश १ मा कुल ५ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस्तो कर्जा अघिल्लो आर्थिक वर्षको भन्दा १३.२ प्रतिशतले बढी हो ।

यद्यपि, समीक्षा वर्षमा प्रदेश १ बाट निक्षेप समेत ५.८ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब ६६ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा प्रदेश नं.१ को कर्जा निक्षेप–अनुपात १४८.४ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा प्रदेश नं. १ मा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ९सिडी रेसियो० १३८.७ प्रतिशत रहेको थियो ।

२०७९ असार मसान्तसम्म प्रदेश नं. १ मा पुनरकर्जा र सहुलियतपूर्ण कर्जाको बक्यौता रकम क्रमशः रु.१३ अर्ब ३ करोड र .३६ अर्ब २ करोड पुगेको बैंकको रिपोर्टले देखाएको छ ।

२०७९ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६७.७ प्रतिशत रहेको छ ।

Artha Sanjal
मिती : २० मंसिर २०७९, मंगलवार १३:१८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ

रवि लामिछानेको सांसद पद खारेज

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

ताजा समाचार

  1. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  2. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  3. रवि लामिछानेको सांसद पद खारेज
  4. आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह
  5. जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
  6. रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध
  7. बजेटको अर्धवार्षिक समीक्षाको तयारी

विजनेश फोकस

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.