अर्थ सन्जाल
१७ मंसिर २०८०, आईतवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ मंसिर २०८०, आईतवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, क-कसले भर्न पाउँछन् ?

  • अर्थ सन्जाल
  • २० मंसिर २०७९, मंगलवार १२:०२


सुपर मादी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) आजदेखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि बिक्री खुला गरेको हो ।

स्थानीयका लागि जारी कुल कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ।

त्यस्तै, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरिएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले पुस ५ गतेसम्म आईपीओमा आवेदन दिन पाउनेछन्। यो अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएको खण्डमा आवेदन दिने म्याद पुस २० गतेसम्म थपिनेछ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्। उनीहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्।
यसैगरी वैदेशिक रोजगारमा रहेकाहरुले आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। उनीहरुले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal
मिती : २० मंसिर २०७९, मंगलवार १२:०२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई प्राधिकरणको ७ दिने अल्टिमेटम

महोत्तरीमा ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

ताजा समाचार

  1. वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई प्राधिकरणको ७ दिने अल्टिमेटम
  2. महोत्तरीमा ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट
  3. नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)
  4. राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन
  5. फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
  6. डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक
  7. जाडोमा हृदयाघातको उच्च जोखिम, यस्तो छ बच्ने उपाय

विजनेश फोकस

डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक

बैंकको ब्याजदर धेरै तल आइसकेको छ, दोषारोपण गर्न...

सांग्रिला बचत खाता : उच्चतम ब्याजदरसहित यस्ता छ...

नेप्सेमा थपियो ८ लाख बढी कित्ता सेयर

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.