अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

दुईवटा रूसी सैनिक विमानस्थलमा विस्फोट

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


रूसका दुईवटा सैनिक विमानस्थलमा विस्फोट भएको छ ।  ती विस्फोटमा थुप्रै व्यक्तिको ज्यान गएको बीबीसीले जनाएको छ ।

राजधानी मस्कोदेखि दक्षिण–पूर्वमा रहेको र्‍याजान सहर नजिकको एउटा विमानस्थलमा एउटा इन्धन भरिएको ट्यांकर विस्फोट हुँदा तीनजनाको ज्यान जानुका साथै अन्य ६ जना घाइते भएका छन् ।

त्यसैगरी, सारातोभ क्षेत्रको एउटा विमानस्थलमा भएको अर्को विस्फोटमा दुई व्यक्ति घाइते भएका बताइएको छ । विस्फोट हुनुका कारण अझै थाहा हुन सकेको छैन । ती दुवै स्थान युक्रेनको सीमा क्षेत्रभन्दा सयौँ किलोमिटर टाढा पर्दछन् ।

सारातोभ क्षेत्रको इन्जेल्स हवाइ अखाडामा लामो दूरीका रूसी सामरिक बमवर्षक विमानहरु राखिएको विश्वास गरिएको छ । सारातोभ क्षेत्रीय गवर्नरले सुरक्षा फौजले सैन्य क्षेत्रमा भएको यस घटनामाथि छानबिन गरिरहेको बताएका छन् ।

बीबीसीको रूसी सम्पादक स्टेभेन रोजेनवर्गले दुईवटा छुट्टाछुट्टै सैनिक क्षेत्रमा भएका यी विस्फोटनलाई लिएर अब यसमा युक्रेनको हात हुनपर्ने भन्ने अडकलबाजी बढ्ने बताएका छन् ।

गत साता इन्जेल्स हवाइ अखडामा सैनिक विमानको गतिविधि बढिरहेको देखाउने खालका भूउपग्रह तस्बिरहरु सार्वजनिक गरिएपछि यी विस्फोटका घटना भएका हुन् ।

Artha Sanjal
मिती : १९ मंसिर २०७९, सोमबार २२:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ताजा समाचार

  1. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  2. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  3. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  4. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  5. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  6. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
  7. अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.