अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तिन दिनमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले बढ्यो, घट्यो कर्जा लगानी

  • अर्थ सन्जाल
  • १९ मंसिर २०७९, सोमबार १९:०६


पछिल्लो ३ दिनमा बैंकहरु निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ । गत मंसिर १४ गतेसम्म बैंकहरुको कुल निक्षेप ५१ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा मंसिर १७ गतेसम्म बढेर ५१ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ ।

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप भने ४ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६७ अर्ब रुपैयाँ रहेकोमा मंसिर १७ गतेसम्म बढेर ४५ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। यो तीन दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ। मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी घटेर ४७ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो।

मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब १६ अर्ब रुपैयाँ थियो। राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो घटेर ८६.७२ प्रतिशतमा झरेको छ। मंसिर १४ गतेसम्म सीडी रेसियो ८६.८४ प्रतिशत थियो।

Artha Sanjal
मिती : १९ मंसिर २०७९, सोमबार १९:०६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो

मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल

ताजा समाचार

  1. खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?
  2. लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?
  3. मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो
  4. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  5. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  6. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  7. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.