

एन आइसी एसिया लघुवित्तमा रोजगारी खुलेको छ । लघुवित्तले सुपरभाइजर (शाखा प्रमुख) ६ जना, वरिष्ठ सहायक (शाखा प्रमुख) ५ जना, सहायक १० जना, कनिष्ट सहायक केही र प्रशिक्षार्थी सहायक केही माग गरेका हो । उक्त विज्ञापनमा आवेदन दिने अन्तिम समयः २०७९/०९/०३ रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल