अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नयन बहुउद्देश्यीय सहकारीका अध्यक्ष पैसा लिएर बेपत्ता

  • अर्थ सन्जाल
  • १६ मंसिर २०७९, शुक्रबार १७:१९


नयन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव दाहाल सहकारीबाट पैसा लिएर बेपत्ता भएका छन् ।
गत मंसिर ५ गते घरबाट आफू भक्तपुर जाने र एक घण्टामा आउँछु भनेर निस्केका उनी हालसम्म पनि सम्पर्कमा आएका छैनन् । अहिले उनको मोवाइल बन्द गरिएको छ ।

ललितपुर सातदोवाटोस्थित यस सहकारीका अनुसार उनले कार्यालय बन्द हुनुअघि १ लाख २४ हजार लिएका थिए । दाहालले विनाधितोको समस्या समाधान गरेको बताउने गरेका थिए । तर यस सहकारीले बज्र फाउण्डेशनलाई ठूलो रकम विनाधितोनै ऋण दिएको छ ।

उक्त ऋण उठ्न नसक्दा सहकारीमा समस्या उत्पन्न भएको छ । यस सहकारीले नियम बिपरित विनाधितो धेरै रकम ऋण लगानी गरेको पाईएको छ । अध्यक्ष दाहाल सम्पर्कविहीन भएको विषयमा कुनै उजुरी अहिलेसम्म नआएको महानगरिय प्रहरी बृत्त चापागाँउले जनाएको छ ।

अहिले थुप्रै राम्रा सहकारी सस्थाका सदस्यलाई बचत फिर्ता गर्न नसकेर थला परेका छन्। ति सस्थाहरुलाई कर्जा सुचना केन्द्रले कालाे सूचीमा समेत राखेकाे छ । २०७९ साउन २९ गतेदेखि देउराली बहुउद्देश्यीय सहकारी संस्था र अध्यक्षसहित कर्मचारीलाई कालो सूचीमा राखेको कर्जा सूचना केन्द्रले जनाएकाे छ ।

ठुला भनिएका सहकारी सिभिल सहकारी संस्था, कान्तिपूर सहकारी संस्था, ओरेन्टीयल सहकारी संस्था तथा हालै मात्रै गौतमश्री बहुउदेश्य सहकारी संस्था समस्यामा देखिएका थिए । ती सबै सहकारी संस्थाहरु संचालकले रकम प्रयोग गरेर तिर्न नसक्दा समस्यामा आएका हुन् ।

Artha Sanjal
मिती : १६ मंसिर २०७९, शुक्रबार १७:१९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.