

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चितीबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन् ।
Artha Sanjal
अर्थ सन्जाल