अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाकाे निक्षेप संकलन बढ्यो

  • अर्थ सन्जाल
  • १५ मंसिर २०७९, बिहीबार १८:५४


सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–७९ मा सुुदूरपश्चिम प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन अघिल्लो वर्षको तुलनामा २७.२७ प्रतिशतले बढेको हो। २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७८ असार मसान्तको तुलनामा २७।२७ प्रतिशतले बढ्न गई १ खर्ब १५ अर्ब ६५ करोड ५४ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षमा निक्षेप संकलन २९।५४ प्रतिशतले बढेको थियो।

यो अवधिमा कुल कर्जा १७.४२ प्रतिशतले मात्रै वृृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७८ असार मसान्तको तुलनामा १७.४२ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ४६ करोड ४४ लाख पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३६.२० प्रतिशतले वृद्धि भएको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुुसार समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी ४७.१९ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम २.६४ प्रतिशत रहेको छ।

Artha Sanjal
मिती : १५ मंसिर २०७९, बिहीबार १८:५४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

ताजा समाचार

  1. बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
  2. एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  3. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  4. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  5. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  6. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  7. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.