अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सेयर बजारमा झिनो अंकको वृद्धि, सुस्तायो कारोबार

  • अर्थ सन्जाल
  • १३ मंसिर २०७९, मंगलवार १५:३०


साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३.३५ बिन्दुमा उक्लिएको हो ।

यस दिन सेन्सेटिभ परिसूचक पनि ०.०८ अंकले बढेर ३८२.६९ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भयो । मंगलबार ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा यस दिन हिमालयन डिस्टिलरी लिमिटेड अब्बल देखिएको छ । यस कम्पनीले ९ करोड ७२ लाख ७५ हजार रुपैयाँभन्दा माथिको कारोबार गर्न सफल भएको छ । आज कारोबार रकम भने सुस्ताएको छ

यस दिन १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । ९कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज डिप्रोक्स लघुवित्तको सेयार्मुल्या सर्वाधिक ६.१० प्रतिशतले बढेको छ ।

Artha Sanjal
मिती : १३ मंसिर २०७९, मंगलवार १५:३० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?

रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का

ताजा समाचार

  1. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  2. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला
  3. विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?
  4. रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का
  5. सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
  6. सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् स् प्रधानमन्त्री प्रचण्ड
  7. पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.