अर्थ सन्जाल
१७ मंसिर २०८०, आईतवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ मंसिर २०८०, आईतवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

  • अर्थ सन्जाल
  • १२ मंसिर २०७९, सोमबार १६:१७


एभरेष्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

बैंकको १३ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता ४७७ रूपैयाँ ७९ कायम हुने गरी सेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आइतबारको कारोबार मूल्य ५३० रूपैयाँ ९० आधारमा मूल्य समायोजन भएको हो ।

बैंकले लगानीकर्तालाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६० प्रतिशत नगद सहित १३.६० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

एभरेष्ट बैंकले यही मङ्सिर २६ गते २८ औँ वार्षिक साधारणसभा गर्दैछ । सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ को मुनाफा समेतबाट ७.६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस सेयर गरी जम्मा २०.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

Artha Sanjal
मिती : १२ मंसिर २०७९, सोमबार १६:१७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई प्राधिकरणको ७ दिने अल्टिमेटम

महोत्तरीमा ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

ताजा समाचार

  1. वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई प्राधिकरणको ७ दिने अल्टिमेटम
  2. महोत्तरीमा ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट
  3. नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)
  4. राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन
  5. फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
  6. डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक
  7. जाडोमा हृदयाघातको उच्च जोखिम, यस्तो छ बच्ने उपाय

विजनेश फोकस

डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक

बैंकको ब्याजदर धेरै तल आइसकेको छ, दोषारोपण गर्न...

सांग्रिला बचत खाता : उच्चतम ब्याजदरसहित यस्ता छ...

नेप्सेमा थपियो ८ लाख बढी कित्ता सेयर

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.