अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, सीडी रेसियोमा सामान्य सुधार

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।

नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको पछिल्लो एक साता (मंसिर ३ गतेदेखि मंसिर ९ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको हो ।

तथ्यांक अनुसार यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको छ। योसँगै मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुकाु कुल निक्षेप ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २ गतेसम्म कुल निक्षेप ४५ खर्ब ५८ अर्ब रुपैयाँ थियो।

मंसिर लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ थियो।

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा मंसिर ९ गतेसम्म बढेर ४२ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।

मंसिर लागेयता भने बैंकहरुको कर्जा लगानी स्थिर देखिएको छ। गत कात्तिक मसान्तसम्म पनि कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ नै थियो।

निक्षेप बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियोमा सामान्य सुधार देखिएको छ। गत मंसिर २ गतेसम्म औसत सीडी रेसियो ८६.९१ प्रतिशत रहेकोमा मंसिर ९ गतेसम्म ८६.८६ प्रतिशतमा झरेको छ ।

Artha Sanjal
मिती : ११ मंसिर २०७९, आईतवार १७:१४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

ताजा समाचार

  1. ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी
  2. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  3. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  4. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  5. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  6. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  7. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.