अर्थ सन्जाल
१८ चैत्र २०७९, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ चैत्र २०७९, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रतिनिधिसभातर्फ १३२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते ?

  • अर्थ सन्जाल
  • ९ मंसिर २०७९, शुक्रबार १८:१८


 प्रतिनिधिसभाको १६५ मध्ये १३२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ । जसअनुसार नेपाली कांग्रेस ४४ सिट जितेर शीर्ष स्थानमा छ । ३४ सिट जितेकाे नेकपा एमाले दाेस्राे, माओवादी केन्द्रले १४ सिट जितेर तेस्राे तथा नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित हात परेर चाैथाे स्थानमा रहेकाे छ ।

पहिलाे पटक आमिनर्वाचनमा भाग लिएकाे रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीले ७ र राप्रपाले ५ सिट जितेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले ३/३ सिट जितेका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले एक/एक सीट जित्दा स्वतन्त्र उम्मेदवारले ५ सिट जितेका छन् ।

कहाँ कसले जिते ?

नेपाली कांग्रेस

१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर १ – उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्रकुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा १ – विश्वप्रकाश शर्मा
१६. पर्सा १ – अजयकुमार चौरसिया
१७. गोरखा १ – राजेन्द्र बजगाई
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – बीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री
२४. दैलेख २ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउद
२६. तनहुँ १ – रामचन्द्र पौडेल
२७. बाँके ३ – किशोरसिंह राठौर
२८. नवलपुर १ – शशांक कोइराला
२९. धादिङ २ – रामनाथ अधिकारी
३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली १ – श्यामकुमार घिमिरे
३२. सप्तरी ३ – दिनेशकुमार यादव
३३. नवलपुर २– विष्णुकुमार कार्की
३४. सुर्खेत १– पूर्णबहादुर खड्का
३५. बर्दिया १– सञ्जय गौतम
३६. दाङ ३– दीपक गिरी
३७. पश्चिम नवलपरासी १–विनोद चौधरी
३८. धनुषा ३ – रामकृष्ण यादव
३९. सिन्धुपाल्चोक २ – मोहनवहादुर बस्नेत
४०. मोरङ ६ – डा.शेखर कोइराला
४१. गुल्मी १ – चन्द्र भण्डारी
४२. स्याङ्जा १ – राजु थापा
४३. संखुवासभा – दीपक खड्का
४४. कैलाली ५ – डिल्लीराज पन्त
४५. मोरङ ३ सुनिल शर्मा

नेकपा एमाले

१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५ .झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला
१२. कास्की २ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
१५. रुपन्देही ५ – बासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८ झापा ४ – एलपी साँवा लिम्बू
१९. सिरहा १ – राम शंकर यादव
२०. बाँके १ – सूर्य ढकाल
२१. बैतडी–दामोदर भण्डारी
२२. कपिलवस्तु १–बलराम अधिकारी
२३. कन्चनपुर १– तारा लामा तामाङ
२४.धनुषा ३– जुली कुमारी महतो
२५.सर्लाही ३– हरि उप्रेती
२६ं बारा १–अच्युत मैनाली
२७. बारा ३– ज्वाला कुमारी साह
२८.कास्की ३–दामोदर बैरागी पौडेल
२९. पाँचथर–बसन्तकुमार नेम्वाङ
३०. काभ्रे २ – गोकुल बाँस्कोटा
३१. पाल्पा १ – ठाकुर गैरे
३२. सिरहा ३ – लीलानाथ श्रेष्ठ
३३. पाल्पा २ – नारायणप्रसाद आचार्य
३४. कास्की १ – मनबहादुर गुरुङ

माओवादी केन्द्र

१. सिन्धुली २– लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल
८. दाङ २ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा (प्रभाकर)
१०. खोटाङ – रामकुमार राई
११. मोरङ ४– अमनलाल मोदी
१२. भोजपुर– सुदन किराती
१३. हितबहादुर तामा – नुवाकोट १

१४ महेन्द्रबहादुर शाही – कालीकोट

नेकपा एकीकृत समाजवादी

१. अछाम १ – शेरबहादुर कुँवर
२ . बारा ४– कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट १ – माधवकुमार नेपाल
८. डोल्पा–धनवहादुर बुढा
९. धादिङ १–राजेन्द्र पाण्डे
१०. दाङ १–मेटमणी चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २– रवि लामिछाने
७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला – ज्ञानबहादुर शाही
३. मकवानपुर १ – दीपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङदेन
५. पश्चिम नवलपरासी २–ध्रुवबहादुर प्रधान

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १– रामप्रकाश चौधरी
३. महोत्तरी–२ शरत सिंह भण्डारी

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी
२. कैलाली १ – रञ्जिता चौधरी श्रेष्ठ
३. कैलाली २ – अरूण कुमार चौधरी

जनता समाजवादी पार्टी

१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १–नवलकिशोर साह
३. सिराहा ४– वीरेन्द्र महतो

जनमत पार्टी

१. सप्तरी २ – सिके राउत

राष्ट्रिय जनमोर्चा

बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २ – लालवीर चौधरी
२. सर्लाही ४ – अमरेश कुमार सिंह
३. मोरङ ५ – योगी मण्डल
४.रौतहट ३ – प्रभु साह
५. रौतहट २ – किरण साह

Artha Sanjal
मिती : ९ मंसिर २०७९, शुक्रबार १८:१८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड

खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित

रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा

मिटरब्याजी पीडित बालुवाटार प्रवेश

ताजा समाचार

  1. मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
  2. खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित
  3. रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा
  4. मिटरब्याजी पीडित बालुवाटार प्रवेश
  5. चितवन-२ मा एमालेवाट को बन्दैछन् उम्मेदवार ?
  6. कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता
  7. कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

विजनेश फोकस

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.ल...

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसन...

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं साधारणसभा सम्...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.