

समाज लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
संस्थाले बरिष्ठ सहायक (शाखा प्रबन्धक), सहायक (शाखा प्रबन्धक) र कनिष्ठ सहायक, प्रशिक्षार्थि पदहरुको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको हो ।
इच्छुक उम्मदवारले समाज लघुवित्तको केन्द्रिय कार्यालय तथा कम्पनीको इमेल vacancysamaj078@gmail.com मार्फत आवेदन दिन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल