बिहीबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ बिन्दुमा ओर्लिएको छ ।

नेप्से बढेपनि आज कारोबार भने ९२ करोडमा सीमित हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरी, एनआइसी एशिया बैंक, नेष्डो समृद्ध लघुवित्त, नबिल बैंकका सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *