

पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा.शशांक कोइराला निर्वाचित भएका छन् । कोइराला २७ हजार ६७ मतसहित प्रतिनिधीसभा सांसद चुनिएका हुन् ।
कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल