

काभ्रेपलाञ्चाेक प्रतिनिधि सभा क्षेत्र नम्बर २ नेपाली कांग्रेसकाे अग्रता कायमै छ ।
अहिलेसम्मकाे मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईंले ७ सय ७४ मतसहित अग्रता लिइरहेका छन । उनलाई नेकपा एमालेका उम्मेदवार गाेकुल बाँस्काेटाले ६ हजार ३ सय ८९ मतसहित पछ्याइ रहेका छन् । हुमागाईं र बाँस्काेटाबीच ६ सय ८५ मतकाे अन्तर रहेकाे छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं १ हजार ४ सय ५० मतसहित तेस्राे स्थानमा छन् ।
Artha Sanjal
अर्थ सन्जाल