

चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै गरेका छन् । उनले ४७७० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ३९७७ मत पाएकी छन् ।
यस्तै माओवादी केन्द्रका भोजराज अधिकारी ३८२५ मतका साथ तेस्रो स्थानमा रहेकामा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३१३७ मत पाएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल