गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ मतसहित अग्रता लिएका हुन्
त्यसैगरी, नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत ल्याएका छन् ।
अर्थ सन्जाल