

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले सुरुवाती अग्रता लिएका छन् । ७३७ मत गणना हुँदा शर्माले ३५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत पाएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपककुमार मल्लले ७० मत प्राप्त गरेका छन् भने गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल