अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तनहुँमा कांग्रेसका पौडेल र भण्डारीको अग्रता जारी

  • अर्थ सन्जाल
  • ६ मंसिर २०७९, मंगलवार ०९:३७


आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा गठबन्धनको अग्रता कायमै रहँदै आएको छ ।

तनहुँ क्षेत्र नं २ प्रतिनिधिसभा तीस हजार तीन सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय आठ, नेकपा (एमाले)का किरण गुरुङले ११ हजार दुई सय ८६ मत पाएका छन् । दुई हजार आठ सय बाइस मतका साथ कांग्रेसका भण्डारी अग्रस्थानमा छन् ।

त्यसैगरी तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक हजार सात सय बैसठ्ठी, एमालेका एकबहादुर रानाले एक हजार तीन सय एक मत पाएका छन् । कांग्रेसका पौडेल चार सय एकसठ्ठी मतले अग्रस्थानमा छन् ।

त्यसैगरी तनहुँ (२) क मा दश हजार छ सय छयालिस मत गणना हुँदा गठबन्धनका राजेन्द्रकेशरी न्यौपानेको चार हजार दुई सय पचपन्न, एमालेका श्यामराजा महत तीन हजार आठ सय त्रियानब्बे मत रहेको छ । गठबन्धनका न्यौपाने तीन सय बैसठ्ठी मतले अगाडि छन् ।

त्यसैगरी तनहँ क्षेत्र नं १ (२) मा तीन हजार तीन सय त्रिहत्तर मत गणना हुँदा गठबन्धनका हरिबहादुर चुमानको एक हजार सात सय अठ्ठार, एमालेका पूर्ण गुरुङको सात सय बयनब्बे मत रहेको छ । नौ सय छब्बीस मतले चुमानले अग्रता लिएका छन् ।

तनहुँ क्षेत्र नं १ मा एक लाख तेइस हजार चार सय नव्बे मतदातामा छैसठ्ठी हजार नौ सय पैसठ्ठी मत खसेको छ भने क्षेत्र नं २ मा एक लाख पच्चीस हजार पाँच सयमा अट्सठ्ठी हजार दुई सय एकहत्तर मत खसेको थियो ।

Artha Sanjal
मिती : ६ मंसिर २०७९, मंगलवार ०९:३७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्नुपर्छ: महामन्त्री शर्मा

बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ताजा समाचार

  1. प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्नुपर्छ: महामन्त्री शर्मा
  2. बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
  3. एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  4. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  5. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  6. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  7. आन्दोलित हुँदै सहकारीका सञ्चालक

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.