

। काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतगणनामा कांग्रेसका थापा नेकपा एमालेका राजन भट्टराईभन्दा १ हजार ५३८ मतान्तरले अगाडि देखिएका छन् । थापाले ८ हजार १८७ मत पाएका छन् भने उनका निकटम भट्टराईले ६ हजार ६४९ मत पाएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल