

प्रतिनिधिसभा सदस्य सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले तीन सय ९४ मत प्राप्त गरी अग्रता कायम गएका छ ।
जनता समाजवादी पार्टीका बालकिशोर यादवले २१५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासले जानकारी दिए । जनमत पार्टीका सुखदेव साहले २०० मत ल्याएको छ । सर्वदलीय बैठक बसेर आज दिउँसोबाट यहाँ मतगनणा सुरु भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल