

मोरङ ६ मा मतगणना सुरू गरेर अहिलेसम्म २०० मत गणना गरिएको छ । २०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइराला अगाडि छन् ।
शेखरले ७६ मत ल्याएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले शेखरलाई पछ्याइरहेका छन् । उनले ५९ मत ल्याएका छन् । मतगणना जारी छ ।
Artha Sanjal
अर्थ सन्जाल