

धनकुटामा शंकास्पद वस्तु भेटिएको छ । धनकुटा नगरपालिका ९ बेलहारामा डल्लो वस्तुमा तार बेरिएको अवस्थामा फेला परेको हो ।
उक्त वस्तु फेला परेसँगै प्रहरीले सुरक्षा सतर्कता कायम गरी अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा नेपाली सेनाको डिस्पोजल टोली प्रस्थान गरेको प्रहरीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल