

सप्तरी–२ मा जनमत पार्टीका सिके राउतको भारी मतान्तरले अग्रता लिएका छन् । जारी मतगणनामा जनमत राउतले ६२९ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी मानिएका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५९ मत मात्र ल्याएका छन् ।
मत गणनाअनुसार लोसपाका उम्मेदवार जयप्रकास ठाकुरले १६९ मत ल्याएर दोस्रो स्थानमा छन् ।
Artha Sanjal
अर्थ सन्जाल